चिन्तन पाठक

चिन्तन पाठक

chintanpathak700@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
हैन
राजनीतिक पृष्ठभूमि
२०३८ बाट अनेरास्ववियुमा संगठित २०३८ बुद्धआदर्श माबिको संस्थापक सदस्य अखिलको ईलाका, जिल्ला हुदै केन्द्रीय सचिवालय सदस्य र शैक्षिक बिभाग प्रमुख पार्टी गाउँ कमिटी सचिव, ईलाका सचिव, जिल्ला सदस्य, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिव हुदै केन्द्रीय कमिटी सदस्य स्थानीय तथा जिल्ला स्तरका बिभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध
पार्टी कार्य
पार्टी गाउँ कमिटी सचिव, ईलाका सचिव, जिल्ला सदस्य, जिल्ला अध्यक्ष, प्रदेश कमिटी सचिव हाल केन्द्रीय कमिटी सदस्य
जनसंगठन कार्य
२०३८ बाट अनेरास्ववियुमा संगठित २०३८ बुद्धआदर्श माबिको संस्थापक सदस्य अखिलको ईलाका, जिल्ला हुदै केन्द्रीय सचिवालय सदस्य र शैक्षिक बिभाग प्रमुख भै काम गरेको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
सहकारी केन्द्रीय प्रशिक्षक, कानुन व्यवसायी

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०४६/०४७ मा पंचायत बिरोधि आन्दोलनको क्रममा राजनीतिक बन्दी २०६२/०६३ को आन्दोलनमा धरपकड र रिहा

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
कोशी प्रदेश सभा सदस्य कोशी प्रदेश सरकार खानेपानी, सिंचाई तथा उर्जा मन्त्री

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:अस्ट्रेलिया
    प्रयोजन:अवलोकन
  • देश:भारत
    प्रयोजन:अवलोकन तथा उपचार
  • देश:भुटान
    प्रयोजन:अवलोकन

हामीसँग जोडिनुहोस्