चन्द्र प्रकाश घर्ती (सि.पी.)

चन्द्र प्रकाश घर्ती (सि.पी.)

cpghartimagar@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी,

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
बिक्रम सम्बत २०५५ सालदेखि हालसम्म बिभिन्न जिम्मेवारीमा रहेर अनवरत क्रियाशील।
पार्टी कार्य
बिभिन्न जिम्मेवारीमा रहदा पार्टीको निर्णय र निर्देशनबमोजिम सम्पुर्ण पार्टी कामहरु इमान्दारिताकोसाथ सम्पन्न गर्न सफल।
जनसंगठन कार्य
अनेरास्ववियुमा बिक्रम सम्बत २०५५ देखि आवद्ध भएर बिभिन्न कमिटीका जिम्मेवारीहरु सम्हाल्दै केन्द्रीय सचिवालय सदस्य र विदेश बिभागको जिम्मेवारी सम्हालेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
स्थानीय सरकार र बिश्व भुराजनीति।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
हालसम्म कुनै राजनीतिक नियुक्ति नलिएको। दुईपटक निर्बाचित नगरप्रमुखको जिम्मेवारी सम्हालेको।
सामुदायिक संस्था
भेरी नगरपालिका, जाजरकोटको २ कार्यकालको लागि निर्बाचित नगरप्रमुख।

हामीसँग जोडिनुहोस्