चक्र बहादुर मल्ल

चक्र बहादुर मल्ल

mallachakra414@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
राजनीतिक पृष्ठभूमि
अनेरास्ववियु बिधालय प्रारम्भिक कमिटी बाट शुरु गरी क्याम्पस प्रा.क.हुदै अनेरास्ववियु जिल्ला सचीव ,२कार्यकाल अध्यक्ष , २ कार्यकाल रापस , स्ववियु सभापति , नेकपा (एमाले ) जिल्ला कमिटी सदस्य , उपाध्यक्ष ,अध्यक्ष , केन्द्रीय कमिटी सदस्य
पार्टी कार्य
जिल्ला कमिटी सदस्य , जिल्ला उपाध्यक्ष , जिल्ला अध्यक्ष ३ कार्यकाल, प्रदेश कमिटी सदस्य , केन्द्रीय कमिटी सदस्य
जनसंगठन कार्य
अनेरास्ववियु विधालय प्रारम्भिक कमिटी अध्यक्ष , क्याम्पस प्रारम्भिक कमिटी अध्यक्ष , अनेरास्ववियु जिल्ला कमिटी सचिव , जिल्ला कमिटी अध्यक्ष २ कार्यकाल, रापस २ अवधि, स्ववियु काउन्सिल केन्द्रीय सदस्य

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level
विशेष रुचि/दक्षता
नेतृत्व विकास तालिम

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:विध्यार्थी आन्दोलन र अन्य जन आन्दोलनमा गरी पटक पटक धर्पकट र थुन्ने काम भएको ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
डोटी बहुमुखी क्याम्पस स्ववियु सभापति , विभागीय प्रमुख डोटी बहुमुखी क्याम्पस , प्रदेश सभा सदस्य , सुदुरपश्चिम प्रदेश, संसदीय दलको प्रमुख सचेतक

विदेश भ्रमण

विदेश भ्रमण
  • प्रयोजन:छैन

हामीसँग जोडिनुहोस्