विष्णुमाया बि. क.
bisnumayaa70@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०४५मा गाउँफर्कोदय माध्यमिक बिद्यालयबाट अनेरास्ववियुमा आबद्ध । २०४९/०९/०९ मा तनहुँबाट पार्टी सदस्यता प्राप्त । २०५१ मा पृथ्वीनारायण क्याम्पस पोखरा अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य २०५४ मा अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य २०५६ मा बैबाहिक सम्बन्ध कायम गर्दै तेह्रथुम जिल्ला मा पार्टी सदस्यता सरुवा २०६० मा तेह्रथुम जिल्ला कमिटी सदस्य २०६२ मा कोशी अञ्चल कमिटी सदस्यमा मनोनित २०६५ मा आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट २०७१ मा नबौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय लेखापरीक्षण आयोग मा निर्वाचित २०७८ मा दसौं राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्य मा निर्वाचित तेह्रथुम जिल्ला इन्चार्ज २०८२ मा एघारौं राष्ट्रिय महाधिवेशन बाट पुन: केन्द्रिय सदस्यमा निर्वाचित तेह्रथुम जिल्ला इन्चार्ज
- पार्टी कार्य
- मिसन ग्रासरुट अभियान २०७९ मा सङ्खुवासभाका ४ वटा पालिकाको नेतृत्व ( खादवारी नगरपालिका , पाचखपन नगरपालिका , सभापोखरी गाउँपालिका र सिलिचोङगाउपालिका) लगायत पार्टीका विभिन्न अभियानमा सहभागी
- जनसंगठन कार्य
- अनेमसङ्घ ढोरफिर्दी गाउ कमिटि तनहु सचीव २०४९ अनेरास्ववियु गाउफर्कोदय माध्यमिक बिद्यालयको प्रारम्भिक कमिटी सदस्य २०45 अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस पोखरा प्रारम्भिक कमिटी सदस्य २०५१ अनेरास्ववियु अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य २०५४ अनेमसङ्घ तेह्रथुम जिल्ला कमिटी उपसचिव २०६० अनेमसङ्घ कोशी अञ्चल कमिटी सदस्य २०६२ अनेमसङ्घ केन्द्रिय कमिटी सदस्य २०६३ तेह्रथुम जिल्ला इन्चार्ज ( २०६३ देखि २०८९ सम्म अनेमङ्घ तेह्रथुम जिल्ला इन्चार्ज )
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- राजनितिक नियुक्ति लिएको छैन
- सामुदायिक संस्था
- संविधानसभा सदस्य २०६४ प्रतिनिधि सभा सदस्य २०८२
