
बिशाल भट्टराई
bishalbhattarai291@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय
राजनीतिक यात्रा
- विगतका आबद्धता
- नभएको
- राजनीतिक पृष्ठभूमि
- ---------
- पार्टी कार्य
- कलेजमा आएपछि खुल्ला रुपमा अनेरास्वबियुमा र २०४५ देखि पार्टी सेलमा रहदै बिद्यार्थी जिल्ला कमिटीमा रहेर काम गरेको। २०५५ मा जिल्ला फर्केपछि जिल्ला कमिटी सदस्य (२०५५) ,उपसचिव, सचिव र अध्यक्ष भएर काम गरेको। २०७१ को नवौ राष्ट्रिय महाधिवेशन बाट केक को बैकल्पिक सदस्यमा निर्वाचित, दसौ राम बाट पोलिट्ब्युरो सदस्य , एघारौँ मा पुन: केन्द्रीय कमिटी सदस्य्। २०७१ पछि खोटाङको इन्चार्ज रहेको। यो बीचमा मिसन ग्रासरुटको बिशेष अभियानमा बिराटनगर तथा झापामा इन्चार्ज भएर भुमिका निर्वाह गरेको
- जनसंगठन कार्य
- २०३९ सालमा आफु अध्ययन गरेको भगवती माबि, खोटाङबजारमा भएको स्वबियु निर्वाचनमा सदस्य निर्वाचित । सोहि साल उक्त बिद्यालयको प्रारम्भिक कमिटीको सहसचिव भएर काम गरेको। त्यसपछि रत्नराज्य क्याम्पसमा सहप्राकको अध्यक्ष देखि काम गर्दै २०५६ सम्म अनेरास्वबियुको केन्द्रीय प्रचार बिभागको प्रमूख सम्म भएर १६ वर्ष काम गरेको। २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौं को सभापति निर्वाचित भएर काम गरेको। त्यहि बीचमा प्रदीप नेपाल नेतृत्व को पिपुल्स भोलेन्टियर्सको केन्द्रीय सदस्य भएर काम गरेको।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:सुरुवातबाटै एमालेको पृष्ठभूमि बाट आएको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- नभएको
- सामुदायिक संस्था
- २०७० सालको संविधान सभामा खोटाङ -२ बाट निर्वाचित २०७४ सालको प्रतिनिधिसभा मा खोटाङबाट निर्वाचित
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:नेतृत्व बिकास तालिम/ पर्यटन अध्ययन भ्रमण
- देश:चीनप्रयोजन:प्रधानमन्त्री केपि शर्मा ओलीसङ चीनको राजकीय भ्रमण
- देश:जापानप्रयोजन:प्रवासी नेपाली मन्चको अधिवेशन
- देश:बेलायतप्रयोजन:खोटाङ समाजको कार्यक्रम
मिडिया
- मिडिया कभरेज
- source:%20Online%20Khabar
