विणादेवी राई

विणादेवी राई

rbinadevi@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:CCM

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
श्री चम्पावति माविम २०५४ सालमा प्रारम्भिक कमिटि बाट राजनीतिक यात्रा सुरु ।
पार्टी कार्य
पार्टि जिल्ला कमिटि प्रदेश कमिटि हुदै हाल केन्द्रीय कमिटि सदस्य (बिचमा काठामडो केहि समे २०६२ देखि ७० सम्म खोटाङ काठमाडो सम्पर्क मन्च जिल्ला सदस्य कोषाध्यक्ष हुदै सगरमाथा अन्चल सचिवालय सदस्य सम्म ) ।
जनसंगठन कार्य
२०५६ साल अनेरास्ववियु जिल्ला कमिटि सदस्या, सोहि समयमा जनसास्कृतिक मन्च जिल्ला सदस्य, २०५८ साल अनेमसंघ जिल्ला कमिटि हुदै केन्द्रीय कमिटि, स्थायि कमिटि हाल केन्द्रीय सचिव, २०६५ साल बाट जनजाति महासंघ केन्द्रीय सदस्य र जनजाति किराति राइ सघं केन्द्रीय उप महासचिव सम्म ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
२०७४ साको स्थानिय निर्वाचनमा उप प्रमुख निर्वाचित भएको

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:थाइल्याण्ड
    प्रयोजन:राजस्व संबन्धि

हामीसँग जोडिनुहोस्