बलराम अधिकारी

बलराम अधिकारी

balaram.adhikari100@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रिय कमिटि

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३४ साल देखि अनेरास्ववियुमा आवद्ध, ०४३ साल बाट पार्टि जिल्ला सम्पर्क कमिटिमा आवद्ध, जिल्ला कमिटि सदस्य।
पार्टी कार्य
२०५५ साल बाट ०६९ सम्म कमिटि सचिव/अध्यक्ष। प्रदेशकाे सचिवालय सदस्य/कार्यलय सचिव । २०७७ देखि केन्द्रिय सदस्य ।
जनसंगठन कार्य
बिरेन्द्र क्याम्पस काे प्रार्म्भिक कमिटिकाे अध्यक्ष । अनेरास्ववियु जिल्ला काेषाध्यक्ष। २०३८-०४३ सम्म YL सचिव । शिक्षक फाँटमा काम गरेकाे ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:२०३७ सालमा प्रहरी कस्टडि, २०५० सालमा मदन भण्डारी हत्याका बिरुद्ध अान्दाेलनका क्रममा गिरफतारी ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन ।
सामुदायिक संस्था
२०७०-२०७४ सम्म संविधानसभा सदस्य । २०७९ मंसिर देखि २०८२ भाद्र सम्म प्रतिनिधि सभा सदस्य । २०८० फाल्गुन २३ देखि २०८२ भाद्र २३ सम्म भुमि ब्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री ।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:चिनिया कम्युनिस्ट पार्टिकाे निमन्त्रणा

हामीसँग जोडिनुहोस्