
आरती भण्डारी
aratibhandaricpnuml@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होस् सम्हालेदेखि एमाले हुँ र एमाले रहनेछु।
- राजनीतिक पृष्ठभूमि
- म समाजसेवा र राजनीतिक उत्तरदायित्वप्रति रुचि राख्ने व्यक्ति हुँ। राजनीतिक रुपमा लोकतान्त्रिक मूल्य मान्यता सुशासन र न्यायलाई प्राथमिकतामा राखेर हिँड्ने गरेको छु र हिँड्नेछु।
- पार्टी कार्य
- म होस् सम्हालेदेखि नेकपा एमालेप्रति आकर्षित थिएँ। पार्टीको संगठित सदस्यता प्राप्त गर्नुअघिदेखि आजसम्म नेकपा एमालेप्रति पूर्ण बफादार रही आधारभूत वर्गसँग नजिक रहेर काम गर्दै आइरहेको छु।र सधैँ रहनेछु।
- जनसंगठन कार्य
- म १३ वर्षको हुँदादेखि अनेरासव्युमा सक्रियतापूर्वक लागे प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीको स्थायी कमिटी सदस्य सम्म बने जिफन्डको राष्ट्रिय युवा कमिटी बागमती प्रदेशको सचिवालय सदस्य रहेर समेत काम गरे।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- TOT
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:जेल जीवन निर्वाचन भूमिगत भएको छैन।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- भूमि समस्या समाधान आयोग गठन आदेश २०८२ अनुसार भूमि समस्या समाधान आयोग नेपालको सदस्य रहेर काम गर्ने अवसर प्राप्त गरे।
- सामुदायिक संस्था
- सार्वजनिक रूपमा सामाजिक सचेतना विपत व्यवस्थापन विकास निर्माणमा पहल सरसफाई लगायतका काममा सक्रिय रहे तर सार्वजनिक पदमा रहेर काम गरेको छैन।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीन
- देश:नाइजेरिया
मिडिया
- मिडिया कभरेज
- https://youtube.com/@aratibhandari-cpnuml?si=0SJ0_TDTX3dM-EO4
