एकबाल मीया

एकबाल मीया

akabalmiya7@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:नेकपा एमाले केन्द्रीय कमिटि

राजनीतिक यात्रा

विगतका आबद्धता
२०७४ सालमा लोसपा नेपालबाट बारा क्षेत्र नम्बर ४ को तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित , केन्द्रीय कार्यकारिणी सदस्य रहेको अवस्थामा २०७९ सालमा सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको .
राजनीतिक पृष्ठभूमि
२०४० साल बिधार्थी जीवन देखि नै अनेरा स्ववियु
पार्टी कार्य
पार्टीले आयोजना गरेको नियमित कार्यमा नियमित रुपमा सहभागी तथा पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्दै समयानुकुल प्रतिवेदन समेत पेश गर्दै आएको .
जनसंगठन कार्य
जिल्ला स्तरीय बुद्धिजिबी परिषद्को सल्लाहकार समिति

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level
विशेष रुचि/दक्षता
नेतृत्व बिकास, बन बातावरणब्यवस्थापन, सामाजिक परिचालन

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:छैन

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
सामाजिक कार्यकर्ता

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:संसदीय टोलीमा सदस्य को रुपमा
  • देश:लात्भिया
    प्रयोजन:सेमिनारमा सहभागी हुन

हामीसँग जोडिनुहोस्