एमाले आज

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

सेयर गर्नुहोस्

६ साउन (२०८३), हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा (एमाले)बाट सरकारमा रहनुभएका सबै (छजना) मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा दिनुभएको छ । 
बागमती प्रदेश सरकारमा एमालेका तर्फबाट मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, किरण थापामगर र भरत केसी मन्त्री हुनुहुन्थ्यो ।

हामीसँग जोडिनुहोस्