१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठक आगामी असोज ५ देखि ७ गतेसम्म तीनदिनसम्म काठमाडौंमा बस्ने छ । यो केन्द्रीय कमिटीको तेस्रो बैठक हो ।