SARDA KHANAL

SARDA KHANAL

sharada.khanal21@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय अनुशासन आयोग

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
2045 सालमा अर्घाखाँची पुर्ब इलाका सदस्यके जिम्मेवारीमा रहेर दुई कार्यकाल पार्टीको काम गरेको। 2047 सालमा प्रजातान्त्रीक राष्ट्रिय युवा संघ अर्घाखाँची कमिटीमा रहेर काम गरेको।
पार्टी कार्य
अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चमा दुई कार्यकाल पार्टीको काम गरेको। लुम्बिनी काठमाडौं सम्पर्क कमिटीमा एक कार्यकाल पार्टीको काम गरेको।
जनसंगठन कार्य
राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको केन्द्रीय सदस्यको रुपमा एक कार्यकाल सम्पन्न।राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपालको केन्द्रीय सचिवको रुपमा एक कार्यकाल सम्पन्न । राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपालको उपाध्यक्षको रुपमा एक कार्यकाल। राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपालको पाचौ महाधिवेशनबाट केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षको जिम्मेवारीमा रहेको।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
bachelor's_level

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
हालसम्म पार्टीको कुनै पनि नियुक्ति नलीएको