samik kumar badal

samik kumar badal

badal1samik@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:member
committee name:central commettee

राजनीतिक यात्रा

विगतका आबद्धता
होइन
राजनीतिक पृष्ठभूमि
बिसं २०५७ मा अनेरास्ववियु मा सङ्गठित भएर अनेरास्ववियुको त्रीचन्द्र देखी केन्द्रीय कमिटि सम्मको नेतृत्व गरेको
पार्टी कार्य
पार्टीमा बिधार्थी बिशेस जिल्ला कमिटि र उपत्यका बिशेस प्रदेश कमिटिमा रहेर काम गरेको र अहिले केन्द्रीय कमिटि सदस्यको जिम्मेवारीम
जनसंगठन कार्य
अनेरास्ववियुको क्याम्पसको अध्यक्ष देखी केन्द्रीय कमिटिको महासचिब र अध्यक्ष भएर काम गरेको

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:आन्दोलनको क्रममा केही दिन हिरासत बसेको मात्र हो जेल जिवन छैन्।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन्।
सामुदायिक संस्था
छैन

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:चीन
    प्रयोजन:पार्टी को अनुमतिमा अनुभव शेयरको निम्ति