
RanaKumari Balampaki Magar
ranakumari087@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय अनुशासन आयोग
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- २०४५ देखि साल देखि निरन्तर पार्टीमा लागेको २०५४ सलमा स्कुलमा पढदा रेष्टीककेट भएको २०४६ को पञ्चयती व्यवस्थाको आन्दोलनमा सभागिता भएको थिए । २०४५ देखि २०५९ सम्प अखिलमा काम गरेको थिए । २०४७ सालमा अनेरास्ववियुको सदस्य लिएको थियो।
- पार्टी कार्य
- २०६० सालमा ओखलढुङा काठमाडौँ जिल्ला सम्पर्क मञ्चको सदस्य हुदै सगरमाथा अञ्चल सम्पर्कको सदस्य, जनकपुर अञ्चल सम्पर्क मञ्च सदस्य पार्टीको प्रतिनिधि परीषद् सदस्य दुइ कार्यकाल बागमती प्रदेश ३ नं संगठन कमिटी सचिव पार्टी केन्द्रीय अनुशासन आयोगको दोस्रो कार्यकाल सदस्य ।
- जनसंगठन कार्य
- विद्यार्थीको अनेरास्ववियुमा २०५२/५२देखि लागेको अनेरास्ववियु पद्यम कन्या क्याम्पसको प्राक सदस्य हुदै सचिव,उपाध्यक्ष,अध्यक्ष अखिलको महाधिवेश प्रततिनिधि । काठमाण्डौ जिल्ला कमिटी सदस्य,, बागमती प्रतिनिधि पार्षद सद्स्य स्ववियु निर्वाचनमा पद्यम कन्या क्याम्पस सदस्य र सचिवमा चुनाव लडेको स्ववियु,प्रा क कमिटी अध्यक्ष, अनेमसँघको केन्द्रीय सदस्य ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
- विशेष रुचि/दक्षता
- पार्टीको स्कुल विभागले दिएको प्रशिक्षण तालिम १३ पटक लिएको छ।
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:विभिन्न आन्दोलनमा गिरफ्तारी भएको छ । विद्यार्थी हुँदा पुर्णकालीन
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- प्रतिनिधि सभा सदस्य
