
Rajendra Prasad Gautam
rp1962gautam@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय कमिटी
- विशेषज्ञताको क्षेत्र
- organization
राजनीतिक यात्रा
- आबद्ध भएको पहिलो संगठन
- अनेरास्ववियु
- पहिलेका कमिटी र पदहरू
- साल:2065तह:केन्द्रविवरण:केन्द्रिय सदस्य
- साल:2060तह:प्रदेशविवरण:कोशी अञ्चल सचिव
- पार्टी कार्यक्रममा संलग्नता
- अभियान:१० औ अभियानमा सक्रियडिजिटल:Facebook, Tiktok, Twitter, Whatsapp, Instagram, etc.सम्मेलन:५ औ राष्ट्रिय महादिवेसन देखि ११ औ महाधिबेशन सम्मनिर्वाचन:२०६४ को समानुपातिक उमेद्वार, २०७० प्रतिनिधि सभा उमेद्वार, २०७४ प्रतिनिधि सभा सदस्य उमेद्वार र बिजेता, २०७९ प्रतिनिधि सभा उमेद्वारपरिचालन:जनपरिचालन र संगठन परिचालनमा सक्रिय
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विषय
- management
- मुख्य पेशा/व्यवसाय
- press, social work, report writting, etc.
- भाषिक दख्खल
- नेपाली, हिन्दी, अंग्रेजी
राजकीय भूमिका
- कार्यकारी भूमिका
- other
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- आन्दोलन:२०३२ साल को के संग सपर्कित, २०३५/२०३६ सालको विद्यार्थी आन्दोलनमा सरिक, पार्टीको भूमिगत काम, २०४६ सालको जनआन्दोलन, २०६२/२०६३ सालको गणतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी अगुवाई र नेतृत्व,सचिव केन्द्रिय प्रचार तथा प्रकासन विभाग, सचिव कोशी अञ्चल समन्नय कमिटि , केन्द्रिय सदस्य २०६५ , कोशी अञ्चल इन्चार्ज (२०६५-२०७०), केन्द्रिय सल्लाकार सचिव, केन्द्रिय सदस्य, पोलिट ब्यूरो सदस्य, स्थायी कमिटि सदस्य, इन्चार्ज कोशी प्रदेश कमिटि, प्रमुख प्रचार तथा प्रकासन विभागघटना:संघ संस्था ऐन, शान्ति सुरक्षl ऐन, र राजकाज सम्वन्धि ऐन अन्तर्गत १९ पटक गिरफ्तार र एक वर्ष जेल बसेको र कारण राजनीतिनिर्वाचन:२०६४ को समानुपातिक उमेद्वार, २०७० प्रतिनिधि सभा उमेद्वार, २०७४ प्रतिनिधि सभा सदस्य उमेद्वार र बिजेता, २०७९ प्रतिनिधि सभा उमेद्वारrepression types:
- jail
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- नेपाल टेलिभिजनको बोअर्ड अध्यक्षको सल्लाहकार, current affairs programmee को co ordinator CINET member purbanchal university (7 years)
- सामुदायिक संस्था
- नेपाल टेलिभिजन, Purbanchal University
जनसंगठन
- जनसंगठन
- संगठन:अनेरस्य्ववियु
- संगठन:युवा संघ
वैचारिक प्रशिक्षण
- वैचारिक प्रशिक्षण
- मार्क्सवाद–लेनिनवाद, जबज र पार्टीको राजनीतिक कार्यदिशाका बिसयमा केन्द्रिय पार्टी स्कुलको कक्षा लिएको, सूचना र संचारको क्षेत्रमा भारत र चीनका सरकार र पार्टीहरुको अध्यन गरेको
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:सूचना र संचारको क्षेत्रमा
- देश:चीनप्रयोजन:सूचना र संचार र पार्टी स्कुलको अध्यन
- देश:बंगलादेशप्रयोजन:सूचना र संचारको क्षेत्रमा
- देश:कतारप्रयोजन:नेपाली संग अन्तरक्रिया
- देश:मालदीवप्रयोजन:SAARC summit
- देश:मलेशियाप्रयोजन:अध्यन भ्रमण
- देश:अस्ट्रेलियाप्रयोजन:अध्यन भ्रमण
- देश:फिलिपिन्सप्रयोजन:Praliament Programme
- देश:सिंगापुरप्रयोजन:अध्यन भ्रमण
मिडिया
- मिडिया कभरेज
- दर्जन भन्दा बढी
