
NIRAJ ACHARYA
mail2nirajacharya@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- **१. विद्यार्थी राजनीति:** २०४६ असारमा अनेरास्ववियु (एकताको पाँचौँ) मा आबद्ध; २०४७ मा अनेरास्ववियुको शिवशंकर नि.मा.वि., जगतीपुरको प्रारम्भिक कमिटी (प्रा.क.) अध्यक्ष; २०४८ देखि २०५१ सम्म अनेरास्ववियु जिल्ला कमिटी सदस्य, सचिव र उपाध्यक्ष भई कार्य गरेको। **२. युवा आन्दोलन:** २०५१ देखि प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ), नेपाल जिल्ला कमिटी, जाजरकोटको संस्थापक सचिव; २०५२/१२/११ को प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष; २०५४ चैत ११–१५ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्ररायुसंघको केन्द्रीय सदस्य; २०६३ को छैटौँ राष्ट्रिय सम्मेलनबाट संगठन विभाग प्रमुख; २०६६ को सातौँ राष्ट्रिय सम्मेलनबाट युवा संघको महासचिवमा निर्वाचित; २०६९ को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको निर्वाचनमा पराजित भई युवा आन्दोलनबाट बिदा। **३. पार्टी राजनीति:** २०५० सालमा नेकपा (एमाले) जगतीपुर गाउँ कमिटीको सचिव; २०५२ मा नेकपा (एमाले) दुई नं. इलाका कमिटीको सचिव; २०५४ देखि २०६२ सम्म नेकपा (एमाले) जिल्ला कमिटी सदस्य; २०६७ मा नेकपा (एमाले) राष्ट्रिय परिषद् सदस्य; २०७० मा भेरी अञ्चल कमिटी सदस्य; २०७१ असारमा सम्पन्न नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा पराजित; २०७२ देखि २०७५ सम्म पार्टीको श्रम तथा रोजगार विभाग सचिव; २०७५ जेठ ३ मा भएको पार्टी एकताबापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य; २०७८ मंसिर १०–१२ मा चितवनमा सम्पन्न नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित। केन्द्रीय निर्वाचन विभागको उपप्रमुख र प्रचार विभाग हुँदै पछिल्लो कार्यविभाजन अनुसार केन्द्रीय निर्वाचन विभागको प्रमुख भई काम गरिरहेको। **४. आन्दोलन/संघर्षमा सहभागिता:** कांग्रेसको कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिविरुद्धका आन्दोलनहरूमा जाजरकोट र बाँकेमा विभिन्न मोर्चाको अगुवाइ। राजाको प्रतिगमनविरुद्धको आन्दोलनमा जाजरकोट र नेपालगन्जमा पटक-पटक गिरफ्तार। २०६२/६३ को आन्दोलनमा माघ १९ देखि नै प्ररायुसंघको केन्द्रीय कार्यालयबाट आन्दोलनको सुरुवात, विभिन्न मोर्चाको नेतृत्व र परिचालन, त्यस क्रममा पटक-पटक गिरफ्तार र घाइते। **विदेश भ्रमण:** भारत, चीन, पोर्चुगल, स्पेन, नर्वे र दक्षिण अफ्रिका।
- पार्टी कार्य
- . पार्टी राजनीति:** २०५० सालमा नेकपा (एमाले) जगतीपुर गाउँ कमिटीको सचिव; २०५२ मा नेकपा (एमाले) दुई नं. इलाका कमिटीको सचिव; २०५४ देखि २०६२ सम्म नेकपा (एमाले) जिल्ला कमिटी सदस्य; २०६७ मा नेकपा (एमाले) राष्ट्रिय परिषद् सदस्य; २०७० मा भेरी अञ्चल कमिटी सदस्य; २०७१ असारमा सम्पन्न नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा पराजित; २०७२ देखि २०७५ सम्म पार्टीको श्रम तथा रोजगार विभाग सचिव; २०७५ जेठ ३ मा भएको पार्टी एकताबापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य; २०७८ मंसिर १०–१२ मा चितवनमा सम्पन्न नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित। केन्द्रीय निर्वाचन विभागको उपप्रमुख र प्रचार विभाग हुँदै पछिल्लो कार्यविभाजन अनुसार केन्द्रीय निर्वाचन विभागको प्रमुख भई काम गरिरहेको। ११ औ राष्ट्रिय महाधिवेशन वाट केन्द्रीय कमिटीमा निर्वाचित **४. आन्दोलन/संघर्षमा सहभागिता:** कांग्रेसको कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिविरुद्धका आन्दोलनहरूमा जाजरकोट र बाँकेमा विभिन्न मोर्चाको अगुवाइ। राजाको प्रतिगमनविरुद्धको आन्दोलनमा जाजरकोट र नेपालगन्जमा पटक-पटक गिरफ्तार। २०६२/६३ को आन्दोलनमा माघ १९ देखि नै प्ररायुसंघको केन्द्रीय कार्यालयबाट आन्दोलनको सुरुवात, विभिन्न मोर्चाको नेतृत्व र परिचालन, त्यस क्रममा पटक-पटक गिरफ्तार र घाइते।
- जनसंगठन कार्य
- १. विद्यार्थी राजनीति:** २०४६ असारमा अनेरास्ववियु (एकताको पाँचौँ) मा आबद्ध; २०४७ मा अनेरास्ववियुको शिवशंकर नि.मा.वि., जगतीपुरको प्रारम्भिक कमिटी (प्रा.क.) अध्यक्ष; २०४८ देखि २०५१ सम्म अनेरास्ववियु जिल्ला कमिटी सदस्य, सचिव र उपाध्यक्ष भई कार्य गरेको। **२. युवा आन्दोलन:** २०५१ देखि प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (प्ररायुसंघ), नेपाल जिल्ला कमिटी, जाजरकोटको संस्थापक सचिव; २०५२/१२/११ को प्रथम जिल्ला सम्मेलनबाट अध्यक्ष; २०५४ चैत ११–१५ मा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्ररायुसंघको केन्द्रीय सदस्य; २०६३ को छैटौँ राष्ट्रिय सम्मेलनबाट संगठन विभाग प्रमुख; २०६६ को सातौँ राष्ट्रिय सम्मेलनबाट युवा संघको महासचिवमा निर्वाचित; २०६९ को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको निर्वाचनमा पराजित भई युवा आन्दोलनबाट बिदा।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- संगठन ब्वस्थापन
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:४. आन्दोलन/संघर्षमा सहभागिता:** कांग्रेसको कुशासन, भ्रष्टाचार र मूल्यवृद्धिविरुद्धका आन्दोलनहरूमा जाजरकोट र बाँकेमा विभिन्न मोर्चाको अगुवाइ। राजाको प्रतिगमनविरुद्धको आन्दोलनमा जाजरकोट र नेपालगन्जमा पटक-पटक गिरफ्तार। २०६२/६३ को आन्दोलनमा माघ १९ देखि नै प्ररायुसंघको केन्द्रीय कार्यालयबाट आन्दोलनको सुरुवात, विभिन्न मोर्चाको नेतृत्व र परिचालन, त्यस क्रममा पटक-पटक गिरफ्तार र घाइते।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- १.वडा सदस्य जगतिपुर गा.वि.स वडा नं १ ,२०५४ साल २. जि.वि.स. सदस्य जाजरकोट २०५५ ३. जाजरकोट जिल्ला वाट प्रतिनिधि सभाको उम्मेदवार २०७९
विदेश भ्रमण
- विदेश भ्रमण
- प्रयोजन:*विदेश भ्रमण:** भारत, चीन, पोर्चुगल, स्पेन, नर्वे र दक्षिण अफ्रिका।
