LILA KATTEL KARKI

LILA KATTEL KARKI

lilakarki61@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय अनुशासन आयोग

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३६ सालदेखि अखिलमा संलग्न
पार्टी कार्य
अध्ययन दल, एजी, पिएजी, ईलाका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी , केन्द्रीय अनुशासन आयोग सदस्य
जनसंगठन कार्य
अखिलको प्रारम्भिक कमिटी हुँदै जिल्ला कमिटी सम्म अखिल नेपाल महिला संघ, गाउँ कमिटी हुँदै ईलाका कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटी सम्म

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:वि.सं. २०४० फाल्गुनदेखि २०४१ मंसिरसम्म, झापा कारागार, चन्द्रगढी

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
राजनीति नियुक्ति छैन, भुमिगत जीवन ३ वर्ष ७ महिना बिताएको । अखिलको नेतृत्वमा प्रहरीसँग झडप हुँदा प्रहरीलाई छुरा प्रहारको आरोप र कलेजबाट रेष्टिकेट ४ महिना ।
सामुदायिक संस्था
छैन