KUMARI KAMALA BOHARA

KUMARI KAMALA BOHARA

Kamala045@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय

राजनीतिक यात्रा

विगतका आबद्धता
जन्मजात नेकपा एमाले
राजनीतिक पृष्ठभूमि
अनेरास्वबियु कक्षा कमिटी हुदै केन्द्रीय महिला बिभाग प्रमुख, नेकपा एमाले जिल्ला कमिटी कन्चनपुर को सदस्य हुदै सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुदै पार्टीको दशौ महाधिवेशन बाट केन्द्रीय सदस्य । हाल केन्द्रीय कमिटी दोहोरीएको ।।
पार्टी कार्य
नेकपा एमाले केन्द्रीय सदस्य ।।
जनसंगठन कार्य
लामो समय अनेरास्वबियु को केन्द्रीय कमिटी मा आबद्ध, अनेमसंघ र किसान महासंघमा रहेर काम गरेको ।।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
certificate_level/higher_secondary

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:पुर्णकालिन ।

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
आवश्यक छ ।
सामुदायिक संस्था
पाएको छैन ।

विदेश भ्रमण

विदेश भ्रमण
  • प्रयोजन:चिन, भारत