
KIRAN GURUNG
kirangrg31@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- १) वि.सं.२०३५ सालमा पार्टी सम्पर्क २) वि.सं. २०३६ सालको फागुनदेखि भूमिगत ३) वि.सं.२०४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.-३ तनहुँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ४) वि.सं.२०६४ संविधानसभा निर्वाचन क्षेत्र नं. -३, तनहुँबाट संविधानसभा सदस्य निर्वाचित ५) वि.सं.२०७४ सालमा, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २, तनहुँबाट प्रदेश सभा सदस्यमा निर्वाचित
- पार्टी कार्य
- १) वि.सं. २०३७ सालमा कास्की जिल्ला कमिटीको सदस्य पदमा मनोनीत र सर्वसम्मत उपसचिवमा निर्वाचित मनोनीत । २) वि.सं. २०३८ सालमा उपसचिव हुँदै कास्की जिल्ला कमिटीको सचिव पदमा मनोनीत । ३) वि.सं. २०३९ सालमा पश्चिमोत्तर क्षेत्रीय कमिटीको सदस्यमा मनोनीत । ४) त्यसपछि धौलागिरी अञ्चलको बागलुङ जिल्लामा सरूवा - विभिन्न समयमा बागलुङ, म्याग्दी-मुस्ताङ, पर्वत र स्याङ्जा जिल्ला कमिटीको सचिव र इन्चार्जको जिम्मेवारी बहन । ५) वि.सं. २०४७ साल पौषमा नेकपा (एमाले ) को राष्ट्रिय परिषद्को सदस्य । ६) वि.सं. २०४९ मा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनदेखि दसौं राष्ट्रिय महाधिवेशनसम्म निरन्तर रूपमा केन्द्रीय कमिटी सदस्य र ७) नवौं राष्ट्रिय महाधिवेशनदेखि स्थायी कमिटी सदस्य तथा हाल दसौं राष्ट्रिय महाधिवेशनपछि पनि स्थायी कमिटीको सदस्य । ८) हालै सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य (खुला क्षेत्रबाट) निर्वाचित । ९) वि.सं.२०४९ मा पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यको हैसियतले पटकपटक तत्कालीन गण्डकी अञ्चल र धौलागिरी अञ्चल कमिटीको ईन्चार्जको जिम्मेवारी बहन । तत्कालीन गण्डकी धौलागिरी क्षेत्रीय कमिटीको ईन्चार्ज र गण्डकी प्रदेश कमिटीको ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी बहन । साथै भूपु सैनिक फाँटको ईन्चार्ज र स्थानीय निकाय विभाग एवं संघीय मामिला विभाग प्रमुखको जिम्मेवारी बहन ।
- जनसंगठन कार्य
- अखिल नेपाल किसान संघको केन्द्रीय सदस्य( वि.सं.२०३८ देखि २०४७ सम्म), उपाध्यक्ष (पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलन), महासचिव ( वि.सं. २०५१ मा पुनर्गठित केन्द्रीय समितिको महासचिव)को जिम्मेवारी बहन ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:१) २०३६ सालदेखि २०४७सालसम्म भूमिगत पेशेवर २) त्यसपछि हाल २०८३ सम्म पूर्णकालिन कार्यकर्ता
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- १. पहिलो प्रतिनिधिसभा सदस्य तनहूँ क्षेत्र नं. ३ (वि.सं. २०४८ बैशाख २९ - २०५१ असार १) बाट निर्वाचित, २. पहिलो संविधानसभा सदस्य, तनहूँ - क्षेत्र नं. ३ (वि.सं. २०६४ - २०६९ जेठ १४) बाट निर्वाचित, ३. नेपाल सरकारको 'वन तथा भू–संरक्षण' मन्त्री (वि.सं. २०६५), ४. प्रदेश सभा सदस्य, तनहूँ - क्षेत्र नम्बर २ (ख), गण्डकीबाट (वि.सं. २०७४) निर्वाचित, ५. मन्त्री, आर्थिक मामिला तथा योजना, गण्डकी प्रदेश (वि.सं. २०७४ चैत १२ - २०७८ जेठ २९),
- सामुदायिक संस्था
- १. पहिलो प्रतिनिधिसभा सदस्य तनहूँ क्षेत्र नं. ३ (वि.सं. २०४८ बैशाख २९ - २०५१ असार १) बाट निर्वाचित, २. पहिलो संविधानसभा सदस्य, तनहूँ - क्षेत्र नं. ३ (वि.सं. २०६४ - २०६९ जेठ १४) बाट निर्वाचित, ३. नेपाल सरकारको 'वन तथा भू–संरक्षण' मन्त्री (वि.सं. २०६५), ४. प्रदेश सभा सदस्य, तनहूँ - क्षेत्र नम्बर २ (ख), गण्डकीबाट (वि.सं. २०७४) निर्वाचित, ५. मन्त्री, आर्थिक मामिला तथा योजना, गण्डकी प्रदेश (वि.सं. २०७४ चैत १२ - २०७८ जेठ २९),
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:भारतप्रयोजन:भ्रमण
- देश:लक्जेम्बर्गप्रयोजन:भ्रमण
- देश:युरोपप्रयोजन:भ्रमण
- देश:जर्मनीप्रयोजन:भ्रमण
- देश:इटालीप्रयोजन:भ्रमण
- देश:फ्रान्सप्रयोजन:भ्रमण
- देश:डेनमार्कप्रयोजन:भ्रमण
- देश:जापानप्रयोजन:भ्रमण
- देश:नेदरल्याण्डप्रयोजन:भ्राण
- देश:फिलिपिन्सप्रयोजन:भ्रमण
- देश:पोर्चुगलप्रयोजन:भ्रमण
- देश:स्पेनप्रयोजन:भ्रमण
- देश:स्वज़िल्याण्डप्रयोजन:भ्रमण
- देश:बेलायतप्रयोजन:भ्रमण
- देश:मलेशियाप्रयोजन:जन्म (बुवा ब्रिटिश गोरखा अर्मीमा कार्यरत हुँदा)
