
KASHINATH ADHIKARI
kna1959@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:स्थायी कमिटी सदस्यcommittee name:केन्द्रीय कमिटी
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३३ सालमा सर्वहारावादी क्रान्तिकारी संगठन, नेपाल (प्रोन)को सदस्य २०३५ सालमा नेकप(माले) प्रवेश / २०३७ सालमा नेकपा(माले)को सदस्यता
- पार्टी कार्य
- - २०३९ सालमा नेकपा(माले) चितवन जि क सदस्य - २०४० सालमा नेकपा(माले) मकवानपुर जि क अध्यक्ष - २०४५ सालमा नेकपा(माले) चितवन जि क अध्यक्ष - २०४७ मा नेकपा(एमाले) नारायणी अन्चल सचिव - २०४९ मा नेकपा(एमाले) केन्द्रीय सदस्य / नारायणी अन्चल ईन्चार्ज - २०५४ मा नेकपा(एमाले) गण्डकी अन्चल ईन्चार्ज - २०५९ मा पार्टीको केन्द्रीय कार्यालय सचिव - २०६६ मा नेकपा(एमाले) पोलिट-ब्युरो सदस्य तथा नारायणी अन्चल ईन्चार्ज - २०७१ मा नेकपा(एमाले) पुस्तकालय तथा अभिलेखालय विभागको प्रमुख - २०७३ मा नेकपा(एमाले) वागमती प्रदेश संगठन कमिटीको सह-संयोजक - २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा वागमती प्रदेश संगठन कमिटीको सह-संयोजक - २०७८ मा नेकपा(एमाले) को केन्द्रीय कमिटी / स्थायी कमिटीको सदस्य - २०७८ मा नेकपा(एमाले) वागमती प्रदेश संगठन कमिटीको ईन्चार्ज - २०८० मा नेकपा(एमाले) केन्द्रीय संगठन विभागको प्रमुख २०८३ मा नेकपा(एमाले) केन्द्रीय कमिटी / स्थायी कमिटीको सदस्य
- जनसंगठन कार्य
- अनेरास्ववियूको जिल्ला अध्यक्ष, चितवन २०३८
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- संगठनात्मक कामको अनुभव
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:भूमिगत जीवन - २०३८ सालदेखि २०४७ सालसम्म
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन ।
- सामुदायिक संस्था
- - २०५१ सालमा चितवन - २ बाट प्रतिनिधिसभाको सदस्य - २०५६ सालमा राष्ट्रियसभाको सदस्य - २०७० सालमा संविधानसभाको सदस्य
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:प्रधानमन्त्री मनमोहन अधिकारीसंग औपचारिक भ्रमण
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिकाप्रयोजन:यु एन को ५८ औं महासभामा सहभागिता जनाउन
