KALPANA CHAPAGAIN

KALPANA CHAPAGAIN

radiodidibahini@hotmail

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०३८ सालदेखि पार्टीमा सक्रिय २०४३ सालदेखी अनेमसंघ गाउँ कमिटी अध्यक्ष २०४७ मा अनेमसंघ जिल्ला सदस्य २०५१ मा अनेमसंघ जिल्ला अध्यक्ष २०५१ मा पार्टी इलाका कमिटी सदस्य २०५२ मा जिल्ला कमिटी सदस्य २०६५ मा बैकल्पिक केन्द्रीय कमिटी सदस्य पर्वत जिल्ला सदस्य २०७८ मा केन्द्रीय कमिटी सदस्य
पार्टी कार्य
पार्टिले आयोजना गरेका अभियान, आन्दोलनमा सक्रिय सहभागी
जनसंगठन कार्य
अनेमसंघ केन्द्रीय सचिवालय सदस्य

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
संविधान सभा सदस्य
सामुदायिक संस्था
२०५४ सालमा साविक देउपुर गाविस वार्ड नं ५ को निर्बिरोध वडा अध्यक्ष २०५४ सालमा जिविस पर्वतको सदस्य २०७० मा संविधान सभा सदस्य

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:भारत
  • देश:बंगलादेश
  • देश:युरोप
  • देश:चीन
  • देश:फ्रान्स
  • देश:कतार
  • देश:जर्मनी
  • देश:डेनमार्क
  • देश:जापान
  • देश:मलेशिया
  • देश:दक्षिण कोरिया
  • देश:टर्की