GOVINDAPRASAD DULAL
govindadulal1977@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सचिवालय सदस्यcommittee name:अनुशासन आयोग
राजनीतिक यात्रा
- विगतका आबद्धता
- नेपालको राजनीतिक इतिहासमा अत्यन्तै लामो र गरिमामय इतिहास भएको नेपालको पहिलो राजनीतिक पार्टी नेपाल प्रजापरिषद्को केन्द्रीय कार्यवाहक सभापति सम्मको जिम्मेवारी पूरा गरेको । त्यसभन्दा अगाडि प्रजापरिषद्को प्रवक्ता, युवा परिषद्केकाे केन्द्रीय अध्यक्ष, विद्यार्थी परिषद्को केन्द्रीय अध्यक्ष लगायतका पदहरूको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको । यसै पृष्ठभूमिमा नेपाल प्रजापरिषद्काे पैाने शताब्दी लामो राजनीतिक इतिहासलाई एमालेमा समाहित गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रजापरिषद्का का.सभापतिका हैसियतले लिखित सम्झौता गरी पार्टी एकीकरणमा हस्ताक्षरकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
- राजनीतिक पृष्ठभूमि

- पार्टी कार्य
- पार्टीको निम्न पदहरूमा रही काम गरेको १. बागमती प्रदेश संगठन कमिटीको सदस्य 2. बागमती प्रदेश सल्लाहकार समितिको संस्थापक अध्यक्ष 3. केन्द्रीय सल्लाहकार परिषद्को सदस्य 4. केन्द्रीय कमिटीको सदस्य 5. भक्तपुर जिल्ला कमिटीको सह इन्चार्ज 6. मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज 7. मिसन ग्रास रुट दोलाखाको केन्द्रीय प्रतिनिधि 8. प्रतिनिधि सभाको उम्मेदवार 9. भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को इन्चार्ज 10. अनुशासन आयोगको सचिवालय सदस्य
- जनसंगठन कार्य
- नेपाल ट्रेड युनियन महासङ्घ लगायतका जनवर्गीय संगठनलाई सहयोग गरेको
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- master's_level
- विशेष रुचि/दक्षता
- सिर्जनात्मक लेखन र प्रस्तुतिकरण
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२/६३ को गणतन्त्र प्राप्तिको आन्दोलनमा प्रहरीद्वारा पक्राउ गरी तीन दिन हिरासतमा राखेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- सहकारी विकास बोर्डको सदस्य
- सामुदायिक संस्था
- १. टंक प्रसाद आचार्य बहुप्राविधिक शिक्षालयको अध्यक्ष 2. जनविचार पब्लिकेसन को अध्यक्ष