
Dev Raj Ghimire
devrajghimire542@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:सल्लाकार
राजनीतिक यात्रा
- विगतका आबद्धता
- छैन
- राजनीतिक पृष्ठभूमि
- विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट विचारधारा र संगठनप्रति प्रतिबद्ध भई कलेज अध्ययन त्यागेर ग्रामीण क्षेत्रमा गई पार्टी कार्यमा संलग्न। २०३६ सालदेखि २०४६ सालसम्म भूमिगत भई पार्टीको निर्देशनमा सक्रिय रूपमा कार्यरत। हालसम्म पनि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा निरन्तर पार्टी कार्यमा क्रियाशील।
- पार्टी कार्य
- अपिल प्रसारणको समयदेखि नेपाल कम्युनिष्ट पार्टी (को.के.) मा संगठित भई इलाका समिति, जिल्ला समिति, क्षेत्रीय समिति हुँदै केन्द्रीय समितिसम्म विभिन्न जिम्मेवारीमा रही पार्टी संगठन निर्माण तथा सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेको।
- जनसंगठन कार्य
- ...
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- certificate_level/higher_secondary
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०३६ देखि २०४६ सम्म भुमिगत
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- छैन
- सामुदायिक संस्था
- राष्ट्रिय सभा सदस्य, झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी निर्वाह गरेको।
