
DEBENDRA DAHAL
ddahal51@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रीय
राजनीतिक यात्रा
- राजनीतिक पृष्ठभूमि
- २०३६ तत्कालिन नेकपामालेमा पार्टी सम्पर्क,२०३७/३८ मा संगठित हुंदै अनवरत काममा लागीरह्को ।
- पार्टी कार्य
- २०३८ मा तात्क्राकालिन माले पार्टीको क्राबुसंमा सदस्य त्यसैको सचिव,२०४० मा पिएजीमा संगठित र त्यसैको सचिव,२०४१ मा नेतपामालेको पार्टी सदस्यता प्राप्त,२०४२ मा ईलाका कमिटीमा संगठित केही समय पछि त्यलै कमिटिको सचिव,२०४५ जेष्ठमा नेकपामाले झापा जिल्ला कमिटि सदस्य,२०४८ सम्म नेकपामाले र २०४८ पछि नेकपाएमालेको जिल्ला कमिटि सदस्य,२०५१ देखि २०५३ जेष्ठ सम्म एमाले जिल्ला कमिटि ऊपसचिव र २०५३ जेष्ठमा नेकपाएमाले झापा जिल्ला कमिटिको सचिव,२०६६ फाल्गुण सम्म जिलाला कमिटि सचिव भै २०६७ देखि २०७२ सम्म मेचि अंचल कमिटि सदस्य भै पार्टी स्कुल विभाग प्रमुख,२०७२ देखि २०७४ सम्म १ नं प्रदेस कमिटि सदस्य,२०७४ देखि नेतपाको केन्द्रीय सदस्य,२०७८ देखि नेकपाएमाले केन्द्रीय सदस्य । दसौं माहाधिवेसन पछि पोलिट व्युरो र स्थानिय विकास विभाग प्रमुख र पार्टीको एघारौं माहाधिवेसन पछि केन्द्रीय कमिटि सदस्य । हाल निर्वाचन विभाग प्रमुख ।
- जनसंगठन कार्य
- नेपाल राष्ट्रीय शिक्षक संगठन र फ्र्याक्सन ।
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- bachelor's_level
- विशेष रुचि/दक्षता
- विभिन्न तालिमहरु,पुर्वाधार विकास र संगठन संचासन प्रशिक्षक आदी
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०४२ सालमा शिक्षक आन्दोलनमा सामेल भए वापत चन्द्रगडी हिरासतमा ३ हप्ता र २०४६ सालको जन आन्दोलनमा नेतृत्व गरे वापत १ महिना सम्म जेल जिवन व्यतित साथै २०६२/६३ को जन आन्दोलनमा १५ दिन सम्म भुमिगत भै आन्दोसन संचालन ।
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- प्रधानमंत्रीको जन सम्पर्क सल्लाहाकार ।
- सामुदायिक संस्था
- २०७२ सालको केपी ओली सरकारमा प्रधानमंत्रीको जनसम्पर्क सल्लाहाकार,२०७६ देखि २०८२ सम्म संघिय संसद राष्ट्रीयसभामा कोशी प्रदेयबाट निर्वाचित । २०८१ श्रावण देखी २०८२ भाद्र सम्म संघिय भौतिक पुरवाधार तथा यातायात मंत्रीको जिम्मेवारी वहन ।
विदेश भ्रमण
- विदेश भ्रमण
- देश:चीनप्रयोजन:राजनितिक कार्यक्रम
- देश:यूनाइटेड अरब ईमिरेटस्प्रयोजन:सरकारीभ्रमण,अन्तराष्ट्रीय गोष्ठी
- देश:फिलिपिन्सप्रयोजन:सरकारी भ्रमण(२पटक),एडिवी द्वारा आयोजित अन्तराष्ट्रीय कार्यक्रम
- देश:यूनाईटेड स्टेटस ओफ अमेरिकाप्रयोजन:(४ पटक),१ पटक विश्व बैंकबाट आयेजित अन्तर राष्ट्रीय मंन्त्री स्तरिय कार्यक्रम,३ पटक निजि भ्रमण
- देश:टर्कीप्रयोजन:मंत्रीस्तिय अन्तरराष्ट्रीय कार्यक्रम
- देश:दक्षिण कोरियाप्रयोजन:अन्तरराष्ट्रीय मंत्रीस्तरिय राऊण्डटेवल
- देश:अन्यप्रयोजन:दुवई(निजि भ्रमण)
- देश:थाइल्याण्डप्रयोजन:निजि भ्रमण
- देश:सिंगापुरप्रयोजन:निजि भ्रमण
