BHARATI KUMARI PATHAK

BHARATI KUMARI PATHAK

bharatipathak_2006@yahoo.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:Chief of Forest and Environment Department
committee name:Central Committee Member

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
स्कुले जीवन कक्षा ६ देखि नै अनेरास्ववियु विद्यार्थी संगठनमा आबद्ध भएर विद्यार्थीको हक, अधिकार र पार्टीले सञ्चालन गरेको विभिन्न आन्दोलनमा सक्रिय सहभागितै हुँदै प्रा. क. देखि जिल्ला प्रदेश हुँदै केन्द्रीय तहसम्म पार्टीको ग गतिविधिमा संलग्न।
पार्टी कार्य
२०४९ सालदेखि विद्यार्थी संगठनमा आबद्ध रही स्कुल प्रा.क, क्षेत्रीय कमिटी, क्याम्पस प्रा. क., जिल्ला कमिटी, राष्ट्रिय परिपदको जिम्मेवारीमा रहेर काम गरियो। अनेमसंघको केन्द्रीय निकाय युवा संघ आदिमा रहेर युवा, विद्यार्थी र महिला हक हितको विषयमा आवाज वकालत गरियो।
जनसंगठन कार्य
पार्टीको वडा समिति, प्रदेश हुँदै केन्द्रीय समितिको भूमिकामा रही वन, वातावरण क्षेत्रमा नीतिगत समन्वय सहकार्य गर्नुपर्ने कामहरू गरियो।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
slc/see
विशेष रुचि/दक्षता
Natural Resource Expert (Women Rights, Natural Resource Rights, Policy Formulation)

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
बागमती प्रदेश सभा सदस्य
सामुदायिक संस्था
बागमती प्रदेश सभाको संसद महिला अधिकार तथा प्राकृतिक स्रोत अधिकारको क्षेत्रमा अनुभव र नीतिगत क्षेत्रमा कार्य गरियो। नीति निर्माण र कार्यान्वयनमा गर्ने बजेट तथा नीतिको निगरानी, बजेट नियोचित पारदर्शी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।

विदेश भ्रमण

विदेश भ्रमण
  • देश:युरोप
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:बंगलादेश
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:अर्जेन्टिना
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:ब्राजिल
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:क्यानाडा
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:भारत
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:डेनमार्क
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:जर्मनी
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:बेलायत
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:केन्या
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:थाइल्याण्ड
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:स्वीइजरल्यान्ड
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:स्वीडेन
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:श्रीलंका
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:दक्षिण अफ्रीका
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:नर्वे
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:चीन
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:गोउतेमाला
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:इटाली
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:यूनाईटेड स्टेटस ओफ अमेरिका
    प्रयोजन:Knowledge exchange and Meeting
  • देश:म्यानमार / बर्मा
    प्रयोजन:Knowledge exchange and Meeting