अपडेटView all

नेकपा( एमाले) ,माओवादी केन्द्र र नयाँ शक्तिबीच छ बुंदे सहमति

 नेकपा (एमाले) नेकपा,(माओवादी केन्द्र), र नयाँ शक्ति नेपालबीच छ बुंदे सहमति पत्रमा हस्ताक्षर भएको छ । मंगलबार साँझ राष्ट्रिय सभागृहमा आयोजित बृहत पत्रकार सम्मेलनमार्फत् तीन पार्टीले छ बुंदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  र नयाँ शक्ति नेपालका संयोजक…

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज सम्पन्न ,यस्ता छन् वैठकका निर्णयहरु

नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठक आज सम्पन्न भएको छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमाथि उठेका जिज्ञाशा र प्रश्नहरुको प्रत्युत्तर दिँदै नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्रभागमा स्थापित हुनु र अनेकौं प्रतिकूलताका बीचमा पनि स्थानीय तहको निर्वाचनबाट पहिलो शक्तिका रुपमा स्थापित हुनु गर्वको विषय भएको बताउनु भएको छ…

अध्यक्ष केपी शर्मा ओलीको शुभकामना सन्देश : संबिधान कार्यान्वयनमार्फत संमृद्ध नेपाल, सुखी नेपालीको लक्ष हासिल अवको राष्ट्रिय अभिभारा

सार्वभौम नेपाली जनताको प्रतिनिधि संस्था संबिधानसभाबाट नेपालको संबिधान  निार्मण भई जारी भएको आज दुई बर्ष पूरा भएको छ । संबिधान जारी भएको यस ऐतिहासिक दिनलाई हामीले हाम्रो राष्ट्रिय दिवसको रुपमा मनाउने गरेका छौं । संबिधान दिवसको यस पुनित अवसरमा म स्वदेश तथा बिदेशमा रहन’भएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना…

प्रदेश नं. २ का विभिन्न ८ वटा जिल्लामा पार्टी नेताहरुमा निम्नानुसार खटिनु भएको छ :

स्थानीय तहको तेस्रो चरणको निर्वाचन आगामी २०७४ असोज २ गते हुन गइरहेको विदितै छ । निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला हाम्रो पार्टीको सिंगो नेतृत्व मूलतः प्रदेश नं. २ का ८ वटा जिल्लाहरु ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ । पार्टी अध्यक्ष कमरेड केपी…

पार्टी उम्मेदवार माथि कुटपिटमा उत्रने अपराधीहरुमाथि कडा कारवाही गर्न माग

स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने कतिपय प्रयासहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का सूर्यध्वजाबाहक महिला सदस्य कुमारी देवी सदालाई बुधबार राती ८ः३० बजे कुटपिट गरिएको छ । कुटपिटमा संलग्न…

प्रदेश दुईका एमालेका उम्मेदवारहरु ( सूचीसहित )

काठमाडौं । प्रदेश नंम्बर २ को निर्वाचनमा  सबै स्थानीय तहहरुमा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । पहिलो र दोस्रो चरणको २ वटै निर्वाचनमा पहिलो बनेको एमाले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो हुने दावी गर्दै आएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिएकाहरुको नामावली यस प्रकार रहेको छ । 

चुनाबी भिडियो View all

अध्यक्ष कमरेड केपी शर्मा ओलीसंगको विषेश कुराकानी
एमालेले सरकारको नेतृत्व गरेको समयमा तराईमा के ग¥यो ?
एमाले सरकारले शुरु गरेको तुईन युगको समाम्ती कार्यक्रम
समृद्धनेपाल वनाउनै पर्छ, समृद्धिको मार्ग एमालेले कोर्छ

नवयुग

ठेगाना