मेची–महाकाली अभियानका बारेमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन

श्री समाचार प्रमुखज्यू,
................................

विषय : निमन्त्रणा ।

नेकपा (एमाले) ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयनः एमालेको अभियान’ नाराका साथ आयोजना गर्न लागेको मेची–महाकाली अभियानका बारेमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको उपस्थितिमा निम्न मिति, स्थान र समयमा पत्रकार सम्मेलन आयोजना गरेकाले समाचार संकलन तथा प्रसारण÷प्रकाशनका लागि तपाईंको सञ्चारमाध्यमबाट प्रतिनिधि पठाइदिन अनुरोध छ ।

कार्यक्रम

मितिः २०७३ माघ १९ गते
समयः मध्यान्ह १२ः०० बजे
स्थानः पार्टी केन्द्रीय कार्यालय, धुम्बाराही, काठमाडौ ।
विष्णु रिजाल
सचिव 

नवयुग

ठेगाना