जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८

नेकपा (एमाले स“ग सम्बद्ध जनसङ्गठनहरूलाई व्यवस्थित तथा समन्वयात्मक रुपले परिचालन गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को विधानको धारा–९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिका– २०७८’ मिति २०७८ माघ १९ मा जारी गरी लागू गरिएको छ ।

सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस